चीनमा पारिवारिक हेरचाहका लागि बिदा आवश्यक

बेइजिङ । चीनमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी भएका दम्पतिहरुले आफ्ना शिशु सन्तानको स्याहारका लागि कामबाट बिदा पाउनुपर्ने पक्षमा आवाज उठाएका छन् । चाइना युथ डेलि पत्रिकामा प्रकाशित उक्त सर्वेक्षण प्रतिबेदनमा ७२ प्रतिशत दम्पतिहरु “शिशु संरक्षण बिदा”का पक्षमा मत जाहेर गरेका छन् भने ८४ प्रतिशतले कुनै नयाँ शीर्षकमा बिदा पाउनु पर्ने पक्षमा छन् । बेइजिङले … Continue reading चीनमा पारिवारिक हेरचाहका लागि बिदा आवश्यक